१२ बैशाख २०८१, बुधबार

Tag: नेकपा एमाले

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सचिवालय बैठक आज बस्दै छ । एमालेका उपमहासचिव विष्णु रिमालका अनुसार आज शुक्रबार बिहान ११ः३० बजे सचिवालय बैठक बस्ने भएको हो । उनका अनुसार समसमायिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक जीवनबारे छलफल