२० बैशाख २०८१, बिहिबार

च्यासलमा नेकपा एमालेको चियापन सुरु


एमालेको चियापन

काठमाडौँ । नेकपा (एमाले) ले आज आयोजना गरेको हिन्दुको महानचाड वडादसैंँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा आज आयोजना गरिएको चियापन सुरु भएको छ ।

सो पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा सुरु भएको चियापानमा १२ः३० बजेदेखि पार्टीका कार्यकर्ता र शुभेच्छुक र २ः३० बजेपछि विशिष्ट पाहुना र आमन्त्रितकका लागि प्रबन्ध गरिएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !