१४ बैशाख २०८१, शुक्रबार

Tag: देवेन्द्र पौडेल

शिक्षक अस्पताल चितवनमा बन्ने मन्त्री पौडेलको दावी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक अस्पताल भरतपुर महानगरपालिकामा बन्ने बताएका छन्। मन्त्री पौडेलले यसका लागि तत्काल काम अघि बढ्ने जानकारी दिएका छन् । “शिक्षक अस्पताल चितवनमा बनाउन आवश्यक कानुनी प्रक्रिया अघि बढाएर यसै आर्थिक वर्षमा काम