२२ बैशाख २०८१, शनिबार

Tag: देवेन्द्र पौडेल

फोरमसँग एकताको छलफल चलेको छ : नेता पौडेल

२० जेठ, बागलुङ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले संघीय समाजवादी फोरमसँग एकता हुन सक्ने संकेत गर्नुभएको छ । आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले एकताका लागि छलफल अघि बढेको बताउनुभयो । पौडेलले बृहत् ध्रुवीकरणमार्फत एउटै