१३ बैशाख २०८१, बिहिबार

माधव नेपाल समूहसँग पार्टी एकता गर्ने देवेन्द्र पौडेलको खुलासा


देवेन्द्र पौडेल

पर्वत । माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले एमालेका माधवकुमार नेपाल समूहसँग पार्टी एकता हुन सक्ने बताएका छन् । कुश्मामा आयोजित कार्यक्रममा नेता पौडेलले निकट भविष्यमै नेपाल समूहसँग पार्टी एकता गर्ने गरी वार्ता अघि बढेको बताए ।

एमाले, जनता समाजवादी पार्टी र माओवादीकै अन्य समूहसँगसमेत निरन्तर छलफल र संवाद अघि बढेको पौडेलले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !