बझाङ । बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ जना गम्भीर घाइते भएका छन् । बझाङको केदारस्युँ र दुर्गाथली गाउँपालिकाको सिमानामा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो भने दुर्घटनामा चालकसहित १२ जना गम्भीर