११ बैशाख २०८१, मंगलबार

Tag: जिप दुर्घटना

सिन्धुपाल्चोकको हेलम्बुमा जिप दुर्घटना : दुई भुटानी नागरिकको मृत्यु

चौतारा, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ दोरिङ भिरमा जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ । बा२च ४४५० नम्बरको जिप दुर्घटना हुँदा अन्य पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जीवकुमार यादवले जानकारी दिए । मृत्यु