जिप दुर्घटना Archives - Nepalpatra Nepalpatra जिप दुर्घटना Archives - Nepalpatra
१८ फाल्गुन २०७७, मंगलबार

Tag: जिप दुर्घटना

म्याग्दीमा बिरामी बोकेको जिप दुर्घटना : १ जनाको मृत्यु, ४ जना घाइते

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । मालिका गाउँपालिका-३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग१ज ६७८८ नंको जिप सडकबाट म्याग्दी नदीमा खसेको थियो