१३ बैशाख २०८१, बिहिबार

Tag: जिप दुर्घटना

प्यूठानमा बेहुली लिएर फर्कंदै गरेको जिप दुर्घटना : ८ जनाको मृत्यु, ५ घाइते

प्यूठान । प्यूठानमा बेहुली लिएर फर्कंदै गरेको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । आज शनिबार बिहान ३ बजे प्यूठानको नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको जिप दुर्घटना भएको