६ फाल्गुन २०८२, बुधबार

Tag: गण्डकी प्रदेश

गण्डकी प्रदेशमा ११७ जना कोरोना संक्रमित थपिए

गण्डकी । गण्डकी प्रदेशमा ११७ जना कोरोना सङ्क्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका– १४ का ४८ वर्षीया महिला र नवलपरासी (पूर्व)को कावासोती नगरपालिका-१४ का ७८ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य