२१ जेष्ठ २०८१, सोमबार

Tag: गण्डकी प्रदेश

गण्डकी प्रदेशमा थप ३९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या संख्या ३४७८ पुग्यो

पोखरा, असोज ४। गण्डकी प्रदेशमा आज दिउसो गरी थप ३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४७८ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना