१७ असार २०८१, सोमबार

Tag: केपी शर्मा ओली

आफ्नो विरोध नगर्नेहरुलाई मात्र मन्त्री बनाउने ओलीको तयारी, को-को बन्दै छ मन्त्री ?

काठमाडौं, १५ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओली यसै हप्ता मन्त्रीमण्डल पुर्नगठनको तयारीमा छन् । मिलाउनको लागि ओलीले मन्त्रीमण्डल पुर्नगठन गर्न लागेका हुन् ओलीले विवाद समाधानको लागि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षलाई पनि मन्त्रीको कोटा दिने भएका छन्