४ बैशाख २०८१, मंगलबार

प्रचण्डको आरोपको खण्डन गर्दै प्रधानमन्त्री ओलीको ५३ बुँदे जवाफी प्रतिवेदन (पूर्णपाठ)


नेकपा सचिवालय बैठकमा ओली प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बहुप्रतिक्षित सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो १ बजे सुरु भएको बैठक ३ बजे सम्पन्न भएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आज बसेको सचिवालय बैठकमा ५३ बुँदे जवाफी प्रतिवेदन पेश गरेका हुन् ।

आजको बैठकमा बोल्ने सबैले पार्टीमा गम्भीर समस्या आएको तर पार्टी फुटको दिशामा नजाने निष्कर्ष निकालिएको बैठकमा उपस्थित एक सदस्यले बताए । बैठकमा दुई अध्यक्ष, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतमले बोलेका थिए ।

अर्को बैठक मंगलबार अर्थात् मंसिर १६ गते दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी आजको बैठक सम्पन्न भएको हो । बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले लिखित रुपमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

यस्तो छ प्रचण्डको आरोपको खण्डन गर्दै प्रधानमन्त्री ओलीको ५३ बुँदे जवाफी प्रतिवेदन

यो पनि पढ्नुहोस्

नेकपाको बहुप्रतिक्षित सचिवालय बैठक सम्पन्न : यस्तो भयो निर्णय

बहुप्रतिक्षित नेकपा सचिवालय बैठक जारी, होला त सहमति ?

ओलीले तयार पारे प्रचण्डले लगाएको आरोपको सवाल जवाफ : आजको सचिवालय बैठकमा के होला ?

प्रचण्डलाई ओलीको चुनौतीः आरोप पुष्टि गर्न नसके अध्यक्ष पद छोड्नुपर्छ

सचिवालय बैठकमा महासचिव पौडेल भए आक्रोशित ल्याए आश्चर्यजनक प्रस्ताव

नेकपामा ओलीको प्रतीक्षा, आफूमाथि लगाइएको आरोप पुष्टि नभए प्रचण्डले अध्यक्ष पद छोड्नुपर्ने ओलीको चेतावनी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !