१२ असार २०८१, बुधबार

Tag: केपी शर्मा ओली

अदालतलाई दवाव पार्ने काम सरकार र सडक कतैबाट हुनुहुन्न : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संसद विघटनको संबैधानिकताको परिक्षण अदालतले गर्ने बताएका छन् । अध्यक्ष थापाले अदालतलाई दवाव वा प्रभाव पार्ने काम सरकार र सडक कतैबाट गर्न नहुने बताए । आज सामाजिक संजाल फेसबुकमा एक