११ जेष्ठ २०८१, शुक्रबार

Tag: आक्रमण

विशेषबलमाथि आक्रमण १८ को मृत्यु

७ माघ, मैदान शार, अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त वार्दाकको मैदान शारमा भएको एक आतङ्ककारी आक्रमणमा परी कम्तीमा १८ व्यक्तिको मृत्यु भएको छ । विशेष सुरक्षाबल रहेका प्रहरी चौकीमा उक्त आक्रमण भएको थियो । तालिबान लडाकू समूहले गरेको यस कारबम