८ जेष्ठ २०८१, मंगलबार

बंगलादेशमा इद मनाइरहेका माथि बम आक्रमण


Blast-at-Bangaladesg-ED

२३ असार, काठमाडौं । बंगलादेशको शोलेक्युमा ईद मनाउन हजारौं मानिस जम्मा भएका स्थानमा बम आक्रमण भएको छ ।

आक्रमणमा परी एक प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । घटनामा थुप्रै घाइते भएका छन् ।

थप विवरण आउन बाँकी छ । बंगलादेशको सबैभन्दा सुरक्षित स्थान गुलशनमा आक्रमण भएको केही दिनपछि नै यो घटना भएको हो ।

आक्रमण गरिएको बंगलादेशको सबैभन्दा ठूलो इद मनाउने स्थल समेत हो । ६ देखि ७ जनाको समूहमा रहेका बन्दुधारी पहिले प्रहरीमाथि आक्रमण गराएका थिए । र, त्यसपछि विस्फोट गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !