१५ बैशाख २०८१, शनिबार

Tag: बम

बम राख्दै गरेका तालिबानीको विस्फोटमा मृत्यु

नयाँ दिल्ली । सोमबार बिहान अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको एक सडकमा बम राख्दै गरेका तालिवानी लडाकूको सोही बम विस्फोटमा परेर मृत्यु भएको छ । उक्त प्रान्तका सुरक्षा अधिकारीले सो जानकारी दिएका छन् । उनका अनुसार सो सडकको छेउमा तीन जना