११ बैशाख २०८१, मंगलबार

बम विस्फोटवाट एक घाइते


bomb

१० फागुन, लाहान । लहानको मुख्य चोक(सहिद चोक) मा रहेको शुभ लाभ जेनेरल स्टोरमा बिहीबार दिउँसै प्रेसरकुकर बम विस्फोट भएको छ । विस्फोट हुदाँ स्टोरका प्रबन्धक अनिल अग्रवाल घाइते भएका छन् ।

बम विस्फोटवाट ४२ वर्षीय अनिलकुमार अग्रवालको गर्धन र निधारमा चोट लागेको छ । विस्फोटन हुदाँ किराना पसलको सामान समेत क्षति भएको छ ।
उक्त बम जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीले राखेको सशस्त्र प्रहरी बल वेश कार्याल लहानले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !