१० जेष्ठ २०८१, बिहिबार

Tag: अध्यक्ष ओली

एमाले अध्यक्ष ओलीद्धारा बुबा र बढीआमाको हातबाट टीका ग्रहण

झापा । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विजया दशमीका अवसरमा टीका ग्रहण गरेका छन् । अध्यक्ष ओलीले दमकस्थित आफ्नै निवासमा पिता मोहनप्रसाद ओली र बढीआमा हरीमाया ओलीको हातबाट टीका ग्रहण गरेका छन् । अध्यक्ष ओली र