१४ बैशाख २०८१, शुक्रबार

किन गाँजा पिउने महिलामा यौन सन्तुष्टि दुई गुणा बढी हुन्छ ? यस्तो छ कारण


एजेन्सी, एउटा अन्तराष्टिय अध्ययन अनुसार प्राय महिलाहरु गाजा खाएर यौन सम्पर्क गर्ने पाइएको छ । यौन सन्तुष्टि प्राप्त गर्न र यौन इच्छाबढ्ने गरेको कारण गाँजा पिउने गरेको अध्ययनले देखाएको छ । त्यस्तै, यौन सम्पर्कगर्दा बढी तरलता हुने र पिडा नहुने गरेको त्यसमा संलग्न महिलाहरुले बताएका छन् । यौन सम्पर्क गर्नु अघि गाँजा पिउने महिलाहरुले गाँजा नखाने महिलाहरुको भन्दा दुई गुणा बढी यौनआनन्द पाएको थियो । उक्त कुरालाई सेक्सुअल मेडिसिन नाम गरेको अध्ययन पछि पत्रिकाले प्रकाशन गरेको थियो । उक्त अध्ययन अनुसार अमेरिकामा अहिले युवाहरुमा गाँजा सेवन गर्ने बानि बढेको छ ।

औषधि अर्थात रमाइलो गर्न गाँजा सेवनमा नै राज्यले छुट दिएपछि उक्त सेवनकर्ता बढेका हुन् । एउटा अध्ययन अनुसार ३७३ महिलाहरुमा गरिएको सर्वेक्षणमा १२७ जना अथवा ३४ प्रतिशत महिलाहरु यौन सम्पर्क गर्नुपहिले नै गाजा पिउने गरेको पाइएको थियो । गाँजासेवन गर्दा यौनमा कस्तो असर हुन्छ भन्ने बारे थोरै अनुशन्धान भएको छ । गाँजाले सेवनले मस्तिष्कमा यान्नाबिनोइड रिसेप्टरमा असर पुर्याउँछ जसलाई यौन सिट पनि सम्बन्धित मानिन्छ । महिलाहरुलाइ यौन सन्तुष्टि, त्तेजना, आनन्द, तरलता, यौनसम्पर्कको बेला हुने पीडामा गाजाले कस्तो असर पुर्याउछ भन्ने बारेमा अनुशन्धान भएको थियो । उक्त अध्ययन बाट ५२ प्रतिशत महिलाहरुले गाँजा सेवन नगरेको र १३ प्रतिशतले महिलाहरुले यौनसम्पर्क गर्नु भन्दा नै अगाडी गाँजा सेवन गरेका थिए । अध्ययनका अनुसार यौन सम्पर्कका लागि गाँजा सेवन राम्रो भे नभएको र कसरि प्रयोग गर्ने भनी अध्ययनको अन्य ठाउ धेरै रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !