११ जेष्ठ २०८१, शुक्रबार

नक्कली भुटानी शरणार्थी प्रकरण : मुछिएका सवैलाई पक्राउ गर्न गृहमन्त्रीको आदेश


नारायणकाजी श्रेष्ठ

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ गर्नुपर्ने कसैलाई पनि नछाड्न आदेश दिएका छन् ।

प्रहरी प्रधानकार्यालय स्रोतले दिएको जानकारी अनुसार गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरण मुछिएका सबैलाई खुट्टा नकमाइ अनुसन्धान गर्न र पक्राउ गर्न प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिएका हुन् ।

गृहमन्त्री श्रेष्ठको आदेशपछि अव नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका अन्य ठुला माछा पनि भटाभट पक्राउ पर्ने प्रवल सम्भावना रहेको छ ।

यो पनि पढ्नुहोस्

पूर्वगृहमन्त्री खाणलाई अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइयो

पूर्वगृहमन्त्री खाणका स्वकीय सचिव केसीसहित पक्राउ पर्नेको संख्या १२ पुग्यो

भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाँण पनि पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरण : थप २ जना काठमाडौंबाट पक्राउ

एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोराविरुद्ध पक्राउ पूर्जी जारी

उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

पूर्व गृहमन्त्री ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !