१५ बैशाख २०८१, शनिबार

पतिकै जुम्ल्याहा भाइसँग शारीरिक सम्बन्ध राखेपछि यतिसम्म भए !


बलात्कृत

एक महिला र युवा साथीको बर्थडे पार्टीमा भेट भएका थिए । उक्त रातमा उनीहरुबीच शारीरीक सम्बन्ध पनि राखेका थिए । पछि ती पुरुष पहिला देखि नै अन्य सँग सम्बन्धमा भएका कारण उनीहरुबीच कहिल्यै दोहोरियर सम्बन्ध भएन् ।

घटना भएको धेरै समयपछि महिलाले टिंडर नामको साइटमा उहि पुरुषको प्रोफाइल देखिन् र उनीहरु बीच कुराकानी हुन थाल्यो महिलालाई उनको जुम्ल्याहा भाई रहेको पहिले नै थाहा थियो । एक अर्काबीच कुराकानी हुँदै जाँदा दुवैलाई मन पर्न थाल्यो । दुवैले आफ्नो परिवारसँग भेटाए ।

पारिवारीक भेटघाटमा जुम्ल्याहा भाई पनि सहभागी थिए । तैपनि दुवै चुपचाप रहे । जुम्ल्याहा भाइ टमसँग भएको शारीरीक सम्बन्ध लुकाइरहिन् । महिलालाई डर थियो कि टमले आफ्नो विवाह नै रोकिदिने छन् । हाल महिला कसैले पुरुषलाई भनेपनि स्विकार गर्नेछन् र उक्त दिन आफ्नो जीवनको छुट्टै अनुभव हुने आशामा बसेकी छिन् ।-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !