२५ बैशाख २०८१, मंगलबार
खेलकुद

त्रिकोणात्मक सिरिजको पहिलो खेल फागुन १५ गते नामिबियासँग

काठमाडौँ । नेपालले त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको पहिलो खेल नामिबियासँग खेल्ने भएको छ । उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आगामी फागुन १५ गते हुने छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले शुक्रबार सिरिजको खेल तालिका सार्वजनिक गरेको हो । डबल राउण्ड