४ बैशाख २०८१, मंगलबार
खेलकुद

सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा, अब बुधबार सुनुवाइ हुने

काठमाडौँ । नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानविरुद्धको जबरजस्ती करणीको मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको छ । आज सुनुवाइ नसकिएका कारण उक्त मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको हो । आज आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’