१४ बैशाख २०८१, शुक्रबार
खेलकुद

भारतविरुद्ध नेपाललाई तेस्रो सफलता, एकै ओभरमा दुई विकेट

काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्समा भारतविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ । भारतविरुद्ध नेपालले १४औँ ओभरमा दुई विकेट लिएए तेस्रो सफलता हासिल गरेको हो । आज शुक्रबार दक्षिण अफ्रिकको मनगंग ओभलमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको भारतले