१९ बैशाख २०८१, बुधबार
खेलकुद

शहीद स्मारक लिग : अपराजित रहँदै मनाङ शीर्ष स्थानमा

काठमाडौँ, १४ पुस । शहीद स्मारक ए डिभिजन लिगको तेस्रो चरणका खेल सकिँदासम्म मनाङ मस्र्याङ्दी क्लब शीर्ष स्थानमा छ । तीन खेलमा शतप्रतिशत नतिजा निकाल्दै मनाङ नौ अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको हो । दुई खेलमा जीत र एक खेलमा