खेलकुद

  • NepvsNam

    नेपाललाई नामिबियाद्वारा २ सय ४० रनको लक्ष्य

    ६ वैशाख, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत कीर्तिपुर मैदानमा जारी खेलमा नामिबियाले नेपालसामु २४० रनको विजयलक्ष्य पेश गरेको छ । कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङ गरेको नामिबियाले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २३९ रनको योगफल बनाएको हो । नेपाल केहिबेरमा ब्याटिङमा उत्रदैछ । उत्कृष्ट सुरुवात गरेको नामिबियाका मध्यक्रमका ब्याट्सम्यानहरु चल्न नसक्दा ठूलो योगफल […]

  • nepal vs namibia

    टस जितेर नेपालले बलिङ गर्दै

    विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तर्गतको दोस्रो खेलमा नेपाल र नामिबिया भिडिरहेको छ। नेपालले टस जितेर फिल्डिङ रोजेको छ। यसअघिको पहिलो खेलमा नेपालले नामिबियालाई पाँच विकेटले पराजित गरेको थियो।  

  • xWorld_Cricket_League_Nepal_Vs_Namibia_04.jpg.pagespeed.ic.H1N5PNyRjo

    नेपालले नामिबियालाई ५ विकेटले पराजित

    काठमाडौं- आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियसिपमा नेपालले नामिबियालाई ५ विकेट हराउँदै विजयी भएको छ। कीर्तिपुर मैदानमा नामिबियाले दिएको १९६ रनको लक्ष्य नेपालले १७ बल बाँकी हुँदै पूरा गर्‍यो। नेपालका लागि विनोद भण्डारी र शरद भेसवाकरले राम्रो पारी खेले। ८४ रनको साझेदारीमा शरदले अविजित अर्धसतक बनाए। उनले ९९ बलमा तीन चौका सहित ५० रन बनाए। त्यस्तै […]

  • t20 world cup

    टी-२० विश्वकप क्रिकेटको उपाधि वेष्टइण्डिजले जितेको छ ।

    २१ चैत, काठमाडौं । इंग्ल्याण्डले प्रस्तुत गरेको १५६ रनको लक्ष्य पछ्याएको वेष्टइण्डिजलाई अन्तिम ओभरमा १९ रन चाहिएको थियो । बेन स्टोक बलिङमा आए । तर, ब्रेथवेटले अविश्वसनीय रुपमा लगातार चार बलमा छक्का हाने र वेष्टइण्डिजलाई उपाधि दिलाए । मर्लोन सामुअल ८५ रनमा अविजित रहे भने ब्रेथवेटले अविजित ३४ रन बनाए । वेष्टइण्डिजको सुरुवात खराब थियो […]

  • Wrestling

    काठमाडौंमा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने

    चैत्र १२, २०७२- नेपाल रिङ रेस्लिङ संघले वैशाख ४ गते अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता गर्ने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनमा संघका अध्यक्ष सुनिता थापाले नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता आयोजना गरिएको जानकारी दिइन् । ‘मनोरञ्जनका लागि रेस्लिङ खेल भएका छन्,’ उनले भनिन्, ‘प्रतियोगिताकोरुपमा पहिलोपटक आयोजना गरेका छौं ।’ त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरमा हुने ‘अन्तर्राष्ट्रिय […]

  • पुबुदु दसानायके

    पूर्वप्रशिक्षक पुबुदु दसानायके नेपाल फर्किने सम्भावना

    चैत्र १३, २०७२- पूर्वप्रशिक्षक पुबुदु दसानायके छोटो समयका लागि नेपाली राष्ट्रिय टिम सम्हाल्न काठमाडौं आउने सम्भावना बढेको छ । उनी विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि नामिबियासँग घरेलु खेलका लागि आउँदा २ साता नेपालको प्रशिक्षक हुने सम्भावना देखिएको हो । दसानायकेले नोभेम्बरमा च्याम्पियनसिपको पपुवा न्युगिनीसँगको खेलअघि नै राजीनामा दिएका थिए । पपुवा न्युगिनीसँगको खेलपछि उनी कर्मथलो […]

  • हामीसँग जोशले भरिएको युवा टोली छ

    नेपाली राष्ट्रिय फुटबल टोलीले भोलि आइतबार मलेसियाको यु-२२ टोलीसँग मैत्रिपूर्ण खेल खेल्दैछ । मलेसियाको राष्ट्रय टोलीसँगै मैत्रिपूर्ण खेल हुने भनिएपनि राष्ट्रिय टोलीसँगको खेल भने आगामी मे महिनामा सरेको छ । जापानी प्रशिक्षक ग्यातुकी कोजीको प्रशिक्षणमा नेपालले पहिलो खेल खेल्दैछ । यसअर्थमा उनका लागि नेपाली टोलीबाट पहिलो परीक्षा हुनेछ । मलेसियाको यु-२२ बिरुद्धको मैत्रिपूर्ण खेलको तयारी […]

  • अन्तिम बलमा धोनी चुके, भारत दक्षिण अफ्रिकासँग पराजित

    ३० फागुन, काठमाडौं । टी-२० विश्वकपको अभ्यास खेलमा दक्षिण अफ्रिकाले भारतमाथि ४ रनको रोमान्चक जित हात पारेको छ । मुम्बईमा दक्षिण अफि्रकाले १९७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा भारतले २० ओभरमा ३ विकेट गुमाएर १९२ रन मात्र बनाउन सक्यो । १९ औं ओभरमा युवराज सिंहले छक्का र चौका हानेपछि अन्तिम ओभरमा भारतलाई १४ […]