२२ बैशाख २०८१, शनिबार
खेलकुद

नेपालको स्वर्ण पदक संख्या २७ पुग्यो

मंसीर १८, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले स्वर्ण पदक जितेको संख्या २७ पुगेको छ । आज बुधबार गोकर्णमा भएको साइकिलिङको डाउन हिलमा पुरुषतर्फ राजेश मगर र महिलातर्फ निश्मा श्रेष्ठले दुई स्वर्ण पदक जितेका छन् भने करातेमा