१३ बैशाख २०८१, बिहिबार
खेलकुद

१३औं साग : महिला ह्यान्डबलमा नेपाल सेमिफाइनलमा

१९ मंसिर, पोखरा । १३औं (साग) अन्तर्गत महिला ह्यान्डबलमा नेपाल सेमिफाइनलमा पुगेको छ । बंगलादेशविरुद्ध भएको खेलमा २६–२४ ले विजयी हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो । नेपालको जितमा उमा राईले ८, निशा राईले ५ तथा कविता राई र रन्जना राईले