बलेवा । कोरोना महामारी नियन्त्रणका लागि भएको बन्दाबन्दीका कारण बागलुङमा खेलकूदका गतिविधिमा प्रभाव परेको छ । यहाँका स्थानीय सरकार तथा विभिन्न सङ्घसंस्थाले आयोजना गर्ने गरेका खेलकूदका गतिविधि हुन नसकेका हुन् । बागलुङ नगरपालिकाले आयोजना गर्ने ‘मेयर कप फुटबल’ प्रतियोगिताको तेस्रो