६ बैशाख २०८१, बिहिबार
खेलकुद

प्रधानमन्त्री ओलीले बोलाए सागमा पदक विजेता खेलाडीहरुलाई बालुवाटारमा

मंसिर २५, काठमाडौं । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुलाई बधाई दिनको लागि बालुवाटार बोलाएका छन् । प्रधानमन्त्री ओलीले बुधबार दिउँसो सवा २ बजे बालुवाटार बोलाएको प्रेस सल्लाहकार