१३ बैशाख २०८१, बिहिबार
खेलकुद

आइसिसी विश्वकप लिग दुई : नेपाल फिल्डिङ गर्दै

काठमाडौँ, २२ माघ । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपालले अहिले ओमानविरुद्ध फिल्डिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डङ रोजेको हो । ताजा अवस्थामा ओमानले ३९ ओभर खेल्दै छ विकेटको क्षतिमा ११८ रन बनाएको छ