८ बैशाख २०८१, शनिबार
खेलकुद

शहीद स्मारक ‘ए’ डिभिजन लिग: हिमालयन शेर्पा र जाउलाखेल बराबरीमा

काठमाडौँ, २९ माघ । राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा हिमालयन शेर्पा र जावलाखेल युथ क्लब बीचको खेल बराबरीमा समाप्त भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा आज सम्पन्न खेलमा दुवै टोलीले ३–३ गोलको बराबरी खेल्दै