१४ बैशाख २०८१, शुक्रबार
खेलकुद

राष्ट्रिय खेलकूद परिषद्द्वारा सम्पूर्ण खेलकूद कार्यक्रम स्थगित

काठमाडौँ, २३ फागुन । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले कोरोना भाइरसका कारण सम्पूर्ण खेल गतिविधि स्थगित गर्ने निर्णय गरेको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बिहीबार बसेको आपतकालीन बैठकले विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न खेलकूद प्रतियोगितालगायत