२४ बैशाख २०८१, सोमबार
खेलकुद

फुटबल खेलका माध्यमबाट पोखरालाई चिनाउँदै सहारा

कास्की, २९ फागुन । विसं २०५७ अघि पोखरामा खेलकूदका गतिविधि शून्य प्रायः थिए । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले आयोजना गर्नेबाहेकका अन्य प्रतियोगिता नभएको अवस्थामा सहारा क्लबले पहिलोपटक जिल्लास्तरीय सहारा कप फुटबल आयोजना ग¥यो । सहारा कपको अर्को वर्ष राष्ट्रियस्तरको क्याराभान