१२ बैशाख २०८१, बुधबार
खेलकुद

आगामी माघ १६ गतेदेखि मेयरकप फुटबल हुने

गलकोट, २९ पुस । आगामी माघ १६ गतेदेखि २२ गतेसम्म बागलुङमा मेयरकप फुटबल आयोजना हुने भएको छ । बागलुङ नगरपालिकाको आयोजना र जिल्ला फुटबल सङ्घको संयोजनमा राष्ट्रियस्तरको मेयर कप फुटबलको आयोजना गर्न लागिएको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । “खेलको