१० जेष्ठ २०८१, बिहिबार
खेलकुद

१३ औं सागमा व्यक्तिगत गल्फ तर्फमा सुभाष तामाङले जिते स्वर्ण

२० मंसिर, काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष व्यक्तिगत गल्फतर्फमा नेपालले स्वर्ण पदक जितेको छ ।गोकर्ण गल्फ रिसोर्टमा शुक्रबार भएको स्पर्धामा सुभाष तामाङले स्वर्ण पदक जितेका छन् । बंगलादेशका महोम्मद फरादले रजत जिते भने नेपालका शुक्रबाहदुर राईले