५ जेष्ठ २०८१, शनिबार
खेलकुद

टी-२० विश्वकप क्रिकेटका लागि छनोट भएका टिमहरु

१४ कात्तिक, एजेन्सी । बुधबार राति ओमानले हङकङलाई १२ रनले पराजित गरेसँगै टी-२० विश्वकप क्रिकेटका लागि ग्लोबल छनोटबाट जाने ६ टिमको टुंगो लागेको छ । सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकपमा पुग्ने टिमहरुमा टेष्ट राष्ट्र आयरल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, पपुवा न्युगिनी,