१७ जेष्ठ २०८३, आइतबार
खेलकुद

क्रिकेटः विलियम्सनको शतक मद्दतले न्यूजील्यान्ड सुदृढ स्थितिमा

क्राइस्टचर्च । पाकिस्तान विरुद्ध केन विलियम्सनको शतकीय पालीको मद्दतले न्यूजील्यान्डले दोस्रो टेस्ट क्रिकेटको दोस्रो दिनको खेल समाप्त हुँदा तीन विकेटको क्षतिमा २८६ रन बनाएको छ । पाकिस्तान विरुद्ध विलियम्सन र हेनरी निकोल्सले २१५ रनको साझेदारी गरिसकेका छन् । क्राइस्टचर्चको मैदानमा