गोर्खा ब्वाइज क्लब रुपन्देही कटारी मेयर गोल्डकप सेमीफाइनल प्रवेश
१२ चैत, उदयपुर । बनेपा ब्वाइज क्लब बनेपालाई ४ का विरुद्ध ६ गोल गर्दै गोर्खा ब्वाइज क्लब रुपन्देही कटारी मेयर गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । गोल्डकपको दोस्रो दिन आइतबारको खेलमा समय अवधिमा दुई–दुई गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो