१९ बैशाख २०८१, बुधबार
खेलकुद

नयाँ एकदिवसीय लिगको प्रस्ताव:अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)

६,असार काठमाडौ- अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) नयाँ एकदिवसीय लिगको प्रस्ताव तयार पारेको छ । जसमा टेष्ट मान्यता प्राप्त शीर्ष दशसहित १३ देशको सहभागिता रहनेछ र, १३ औं टिमको रुपमा नेपाल प्रमुख दाबेदार छ । यो प्रस्ताव आईसीसीको अब हुने बाषिर्क