२ बैशाख २०८३, बुधबार
खेलकुद

झापा ११ लाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा

१२ चैत, रूपन्देही ।  बुटवलमा भइरहेको तेश्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगितामा एपीएफले झापा ११ लाई ४ –२ गोल अन्तरले हराएको छ । योसँगै एपिएफ क्वार्टरफाइनलमा प्रवेश गरेको छ । एपीएफका लागि नविन लामाले ह्याट्रिक गरे भने रामकुमार कुमालले १