फ्रान्सद्वारा रसिया ३–१ ले पराजित
एजेन्सी, १४ चैत । फ्रान्स र रसियाबीचको मैत्रीपूर्ण खेलमा फ्रान्सले रसियालाई ३–१ गोल अन्तरले हराएको छ । सेन्ट पिटर्सबर्गमा भएको खेलमा फ्रान्सको जितमा किलियन बाप्पेले दुई गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको ४० औं मिनेटमा बाप्पेको गोलमार्फत फ्रान्सले अग्रता बनाएको थियो