सशस्त्र प्रहरीलाई पाखा लगाउँदै संकटा सेमिफाइनल प्रवेश
२१ चैत, बिराटनगर । विभागीय टिम सशस्त्र प्रहरी बललाई पाखा लगाउँदै संकटा क्लब विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइन प्रवेश गरेको छ । विराटनगरको सहिद रंगशालामा गएराति भएको संघर्षपूर्ण खेलमा सशस्त्रलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले अन्तिम चारमा स्थान