ला लिगा : एथ्लेटिको मड्रिड र रियल मड्रिडको खेल बराबरी
एजेन्सी, २६ चैत । स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिड र रियल मड्रिडले एक एक गोलको बराबरी खेलेका छन् । गएराति भएको मड्रिड डर्बीमा क्रिष्टियानो रोनाल्डोको गोलमा ५३ औं मिनेटमा रियलले अग्रता लिए पनि त्यसको चार मिनेटमै एथ्लेटिकोका लागि एण्टेनियो ग्रिजम्यानले