एजेन्सी, २५ चैत । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको ११ औँ संस्करणमा चेन्नई सुपरकिंग्सले साविक विजेता मुम्बई इन्डियन्सलाई हराएको छ । पछिल्ला दुई सिजन प्रतिबन्धका कारण आइपिएलबाट बाहिर रहेको चेन्नई सुपरकिंग्सले शनिबार बेलुका भएको उद्घाटन खेलमा साबिक विजेता मुम्बई इण्डियन्सलाई