१७ कार्तिक २०८३, मंगलबार
खेलकुद

रियल मड्रिड च्याम्पियन्स लिगको फाइनल नजिक

एजेन्सी, १३ वैशाख  । च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा जित हात पार्दै रियल मड्रिडले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । घरेलु मैदानमा ४४ मिनेटसम्म १ शून्यको अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा बायर्न म्युनिख पराजित भयो ।