६ बैशाख २०८३, आइतबार
खेलकुद

डीपीएल क्रिकेट : फाइनलमा धनगढी र काठमाडौं खेल्दै

३० चैत,  कैलाली । धनगढी प्रिमियर लिग क्रिकेट डीपीएलको उपाधिका लागि धनगढी टिम चौराह र काठमाडौं गोल्डेन्स खेल्दैछन् । खेल दिउँसो साढे १२ बजेपछि धनगढीमा सुरु हुनेछ । उपाधि विजेताले २५ लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले १० लाखमा चित्त बुझाउनुपर्नेछ