३० असार २०८३, मंगलबार
खेलकुद

बार्सिलोना २५ औँ पटक ला लिगा च्याम्पियन

एजेन्सी, १७ वैशाख  । स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । सोमबार बिहानीपख भएको खेलमा डिपोर्टिभो लाकोरुनालाई ४–२ ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो । बार्सिलोनाको जितमा लियोनेल मेस्सीले ३ तथा फिलिप कोटिन्होले १ गोल गरे । खेलको