एजेन्सी, ९ वैशाख । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल वेष्टब्रोमसँग बराबरीमा रोकिएको छ । शनिबार रातीको खेलमा ७९ औ मिनेटसम्म २–० ले अघि रहे पनि त्यसपछि दुई गोल खाएपछि लिभरपुल अंक बाँड्न बाध्य भएको हो । लिभरपुलका लागि खेलको चौथो