कोलकतासँग चेन्नई ६ विकेटले पराजित
एजेन्सी, २१ वैशाख । आईपीएल क्रिकेटमा कोलकता नाइट राइडर्सले जित हासिल गरेको छ । बिहिबार राति भएको खेलमा कोलकताले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको हो । कोलकतास्थित इडेन गार्डेन स्टेडियममा चेन्नईले दिएको १७८ रनको लक्ष्य घरेलु टोलीले १७